डिभीको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ -अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्वजनिक भएको छ । 

दुताबासले आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने जनाएको छ । दुताबासले यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्