झापा ३ : लिङदेनभन्दा सिटौला २७ सय मतले पछि

बुधबार, मंसिर ७, २०७९

झापा झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले निरन्तर अग्रता कायम गरेका छन् । 
पछिल्लो मतपरीणाम अनुसार लिङदेनले १८ हजार १३४ मत ल्याउँदा नेपाली कांग्रेस कृष्ण सिटौला १५ हजार ४२७ मत ल्याएका छन् । लिङदेन र सिटौलाबीचको मतान्तर २७ सय ७ रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार