गुल्मी २ मा बिष्ट २७ सय बढी मतले अगाडि

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – गुल्मी २ मा नेकपा एमालेका गोकर्ण बिष्ट २ हजार ७ सय बढी मतले अगाडि रहेका छन् । बिष्टले हालसम्म २१ हजार ३ सय २० मत प्राप्त गरेका छन् । 

 

उनलाई पछ्याउँदै सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा एकीकृतकी रामकुमारी झाकीले १८ हजार ५ सय ७२ मत ल्याएकी छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३४
प्रतिक्रिया दिनुहोस्