गाेरखा २ मा काँग्रेस अगाडि

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – गोर्खा १ मा नोपाली कांग्रेसको अग्रता कायम छ ।नेपाली कांग्रेसका राजेन्द्र बजगाईले ११ हजार ४ सय ४४ मतका साथ अग्र स्थानमा रहेका छन् । 

 

उनलाई नेकपा एमालेका राम शरण बस्नेतले पछ्याइरहेका छन् ।बस्नेतले ४ हजार ४ सय ६३ मत प्राप्तगरेका छन् । घन्टीका सुवर्ण रोकाहाले १ हजार ५१ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:४७
प्रतिक्रिया दिनुहोस्