इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

शनिबार, वैशाख २२, २०८१

काठमाडौँ - अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । 


वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 

image-10-1714785769.webp

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०१:०८
प्रतिक्रिया दिनुहोस्