डडेल्धुरामा सागर ढकालले १० हजार मत कटाए

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – डडेल्धुरामा सागर ढकालले १० हजार मत कटाएका छन् । प्रतिनिधिसभा  उम्मेदवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका उनले ११ हजार २ सय ५२ मत प्राप्त गरेका हुन् । 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले २१ हजार ७ सय ४५ मत पाएका छन् भने नेपाली कांग्रेस विपीका कर्णबहादुर मल्लले ६ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार