चितवन ३ पाण्डेकाे अग्रता कायम, पछ्याउँदै घन्टी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेलाई पछ्याइरहेकी छिन् । पाण्डेले ६ हजार ७ सय ९२ मत ल्याउँदा बरालले ५ हजार ४४ मत ल्याएकी छन् । 

 

यस क्षेत्रमा सत्ता गठबन्धनका संयुक्त उम्मेदवार माओवादी केन्द्रका भोजराज अधिकारीले ४ हजार ७ सय ५० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालले ३ हजार ६ सय ८८ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार