काभ्रे– २ मा कांग्रेसको अग्रता, गोकुल दोस्रो स्थानमा

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– काभ्रे क्षेत्र नम्बर २ मा कांग्रेसका शिव हुमागाईले अग्रता लिएका छन् ।

 

उनले ८ हजार ३६१ मत प्राप्त गर्दा नेकपा एमालेका गोकुल बास्कोटाले ७ हजार ८३४ मत पाएका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले २ हजार ३७३ मत पाएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्