Nic Ad Nic Ad
Nic Ad Nic Ad

सगरमाथा आरोहणका क्रममा हराएका दुई मंगोलियलको खोजी कार्य जारी

मंगलबार, जेठ १, २०८१

काठमाडौँ- सगरमाथा आरोहणका क्रममा मङ्गोलियाका दुई आरोही बेपत्ता भएका छन् ।

मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

उनीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराइरहेको खबर आएको उनले जानकारी दिए । उनीहरूको खोजी गर्न शर्पाहरुलाई परिचालन गरिएको उनले बताए ।

अहिले सगरमाथा सहित हिमालमा आरोहण चलिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्