बागलुङ–२ (ख) मा कांग्रेसका दोर्ण कुवर बिजयी

बिहीबार, मंसिर ८, २०७९

बागलुङ । बागलुङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ख को निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार दोर्ण कुवरले १२४०८ मत ल्याएर बिजयी भएका छन् ।

 

निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण पुनले ८७७१ मत प्राप्त गरेका छन् । पुन लाई  ३७३७ मतको मतान्तरले निर्वाचन जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

कुवर पाँच दलीय गठबन्धन बाट उमेदवार बनेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार