मकवानपुर–२ मा एमालेको अग्रता

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । मकवापुर–२ मा नेकपा एमालेका महेश बर्तौलाले अग्रता लिइरहेका छन् । उनले एकीकृत समाजवादीका उम्मेदवार विरोध अतिवडालाई पछि पार्दै अग्रता बनाएको हो । 

मकवानपुर–२ १६ हजार ०९६ गत गन्दा एमालेका उम्मेदवार बर्तौलाले ६ हजार ३४७ मत पाएका छन् । समाजवादीका खतिवडाले ६ हजार ३ मत पाएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीको भरत पराजुली २ हजार २३५ मत पाएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार