इलाम–१ मा झलनाथ ७०३ मतले पछि

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीको उम्मेदवार झलनाथ खनाल ७०३ मतले एमालेको उम्मेदवार महेश बस्नेतसँग पछि रहेको छ ।  

एमालेको बस्नेतले ६ हजार ६४६ मत पाउँदा खनालले ५ हजार ९४३ मत पाएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार