दाङ ३ मा कांग्रेसको अग्रता, कोमल वली पछि पछि

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कुल १८९० मत गन्दा कांग्रेसका उम्मेदवार दीपक गिरिले ७७८ मत पाएका छन् ।

 

त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेकी  कोमल वलीले ७०६ मत पाएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार