काठमाडाैँ ४ काे मतगणना सुरू

शुक्रबार, मंसिर ९, २०७९

 

काठमाडौँ –  महत्वका साथ हेरिएको काठमाडौँ क्षेत्र नं. ४ को मतगणना सुरु भएको छ ।  बुढानीलकण्ठ नगरपालिका २ चपलिस्थित जेष्ठ नागरिक भवनमा  मतगण्ना सुरु भएको हो ।

 

काठमाडौँ ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आइतबार सम्पन्न भएको हो । केही स्थानमा बाहेक निर्वाचन शान्तिपूर्ण सम्पन्नन भएको आयोगले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार