काठमाडौँ–१ को मतगणना सुरु गर्ने तयारी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु गर्ने तयारी गरेका छन् । मतदान सकिएसँगै रातीबाटै मतगणना सुरु गर्ने सहमति भएपनि बिहान भएपछि मात्र गणना सुरु गर्ने तयारी गरको हो । 

काठमाडौँ क्षेत्र नम्बर १ को मतगणाना अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा गरिने भएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार