सन्दीप लामिछानेलाई फसाउन खोजिएको भन्दै प्रदर्शन

बिहीबार, मंसिर ८, २०७९
वीरगञ्ज–नेपाली क्रिकेटर सन्दीप लामिछानेको पक्षमा वीरगन्जमा प्रदर्शन गरिएको छ। लामिछानेलाई फसाउन खोजिएको भन्दै युवाहरुले विरगन्जको घण्टाघर अगाडि प्रदर्शन गरेका हुन। उनीहरूले प्रहरीमा सन्दीपविरुद्ध परेको बलात्कारको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग पनि गरे।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३२
प्रतिक्रिया दिनुहोस्