नेभिगेशन
जीवनयापन

चुट्किला

रातभरि निद्रा लाग्दैन लोभी व्यापारीः डाक्टरसाव मलाई रातभरि निद्रा लाग्दैन, भन्नुस न म के गरुँ ? तर म अलि लोभी छु । त्यसैले पैसाचाहिँ धेरै खर्च गर्न सक्दिनँ । सजिलो उपाय बताइदिनुस न । डाक्टरः उसोभए सजिलो छ । राती राती सेक्युरिटी गार्डको जागिर खानुस् । उल्टै पैसा आउँछ । भगवानलाई म पुगेँ भन्नलाई एउटा बच्चाले जन्मिने बित्तिकै नर्सलाई सोधेछ । बच्चाः मोबाईल छ ? नर्सः छ के गर्नलाई ? बच्चाः केही होेइन भगवान्लाई म पुगेँ भन्नलाई । साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै