नेभिगेशन
जीवनयापन

बादललाई मातृशोक

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । लामो समयदेखि अस्वस्थ उनकी आमा नन्दकुमारी थापाको आइतबार बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दकुमारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै