नेभिगेशन
जीवनयापन

नम्रताको प्रतियोगितामाः एक प्रेरक प्रसङ्ग

एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिङ्कन आफ्नो साथीको घोडागाडीबाट कतै गइरहेका थिए । बाटोमा एउटा मजदुरले उनलाई केही झुकेर प्रणाम ग¥यो । त्यसको जवाफमा अब्राहम लिङ्कनले पनि त्यसैगरी झुकेर प्रणाम गरे । यो देखेर उनका साथीले उनलाई सोधेः तपाईंले त्यो साधारण मजदुरलाई यति धेरै झुकेर किन प्रणाम गर्नुभएको ? अब्राहम लिङ्कनले जवाफ दिए— म चाहन्न कि नम्रतामा कोही मभन्दा अगाडि जाओस् । यो सुनेर उनको साथीको टाउको श्रद्धाले झुक्यो । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै