नेभिगेशन
जीवनयापन

चुट्किला

उचाइ कति छ ? शिक्षकः ए भाइ हो, म पालैपालो प्रश्न सोध्छु, तिमीहरुले पनि पालैपालो उत्तर दिनु है । विद्यार्थीः हुन्छ सर । शिक्षकः ल भन त चन्द्रे, सर्वाेच्च शिखर सगरमाथाको उचाइ कति छ ? चन्द्रेः (विचार गरेर) उत्तर । शिक्षकः ल के भनेको तिमीले ? चन्द्रेः तपाईंले पालैपालो सबैले उत्तर दिनु भन्नु भनेको होइन र सर । कुम्भकर्ण यसरी सुत्थ्यो एउटा कक्षा कोठामा शिक्षक मस्तसँग सुतिरहेको बेला प्रिन्सिपल चेक गर्न आएछन् । प्रिन्सिपलः के हो सर, कक्षामा यसरी सुत्ने हो ? शिक्षकः कहाँ सुत्नु नि सर, विद्यार्थीलाई कुम्भकर्ण यसरी सुत्थ्यो भनेर उदाहरण पो दिएको त । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै