नेभिगेशन
जीवनयापन

वनस्थलीमा महानगरले भत्कायो अनाधिकृत घर टहरा

काठमाडौं– काठमाडौं महानगरपालिकाले शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा डोजरको सहयोग लिएर भत्काएको छ । काठमाडौं महानगरका अनुसार सार्वजनिक जग्गामा स्वीकृत नलिई बनाइएको घर टहरा शनिबार बिहानबाट भत्काउन थालिएको हो । घर टहरा भत्काउनका लागि महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोक पुगेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै