नेभिगेशन
जीवनयापन

आज र भोलि एसईई ग्रेडवृद्धि परीक्षा

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले दुई विषयको परीक्षा दिन पाउने छन् । बोर्डले भदौ ५ सम्म आवदेन दिन आव्हान गरेको थियो । एसईईको नतिजा ११ साउन २०७९ मा सार्वजनिक भएको थियो । परीक्षा वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै