नेभिगेशन
जीवनयापन

नाटक सफल र दर्शक असफलः एक प्रेरक प्रसङ्ग

विख्यात नाटककार ओस्कर वाइल्डले लेखेको एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले उनको प्रतिक्रिया बुझ्नको लागि सोधे, ‘भन्नुस्, कस्तो रह्यो तपाईंको नाटक ?’ वाइल्डले पूरा आत्मविश्वासले मुस्कुराउँदै भने— ‘नाटक त एकदम सफल भयो तर दर्शक असफल भए ।’ साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै