विवेकशील साझाद्धारा काठमाडौंको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

बिहीबार, मंसिर १, २०७९
काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि काठमाडौं महानगरको मेयर र उपमेयरमा विवेकशील साझा पार्टीले उम्मेदवारी दर्ता गराएको छ । विवेकशीलको तर्फबाट मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले आज मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर पार्टीले मनोनयन दर्ता गराएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्