ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

बिहीबार, मंसिर १, २०७९
ललितपुर - सत्तारुढ नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए । सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लिने सहमतिपछि माओवादी केन्द्रले ललितपुरको मेयरमा भने नाम सिफारिस गरेको छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्