
पश्चिमले सर्बियालाई ‘अस्थिर’ बनाउने प्रयास गरिरहेको छ : रुस
“सर्बियामा स्थितिलाई अस्थिर बनाउन पश्चिमको सामूहिक प्रयास स्पष्ट छ ।” सोमबार, पुस ९, २०८०
कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन ‘जिन सिक्वेन्सिङ’ सुरु
१४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट फेला नपरेको... आइतबार, पुस ८, २०८०
गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ : प्रधानमन्त्री नेतान्याहु
“हाम्रा सबै लक्ष्य प्राप्त नगरेसम्म, अन्तिमसम्म, विजय नभएसम्म सम्पूर्ण शक्तिका साथ काम गरिरहने छौँ ।” आइतबार, पुस ८, २०८०
फौजदारी न्याय प्रणाली सक्षम र प्रभावकारी हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
“संसारभरि नै न्यायमा पहुँच र कानुनी सहायतको विषयलाई अन्त्यै महत्वपूर्णरुपमा हेर्ने गरिएको छ ।” आइतबार, पुस ८, २०८०
सुदूरपश्चिम लगानी सम्मेलनबारे छलफल
“सुदूरपश्चिममा लगानी गर्दा फाइदा हुन्छ र ? भन्ने सोच उद्योगी व्यापारीमा पायौँ ।... आइतबार, पुस ८, २०८०पूर्वी अस्ट्रेलियामा आँधीबेहरीका कारण हजारौं बासिन्दा बिजुलीविहीन
आइतबारदेखि मङ्गलबारसम्म दक्षिणपूर्वी राज्यहरूमा आँधीबेहरीको असर व्यापक हुने अनुमान... आइतबार, पुस ८, २०८०
मानव तस्करीको आशङ्कामा फ्रान्समा पक्राउ परेका ३ सय बढी भारतीयसँग सोधपुछ सुरु
हिरासतमा राख्ने आदेशलाई सुरुमा आठ दिनसम्म र आवश्यक परेको अवस्थामा थप आठ दिन बढाउने अधिकार न्यायाधीशरूलाई छ । आइतबार, पुस ८, २०८०सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको प्रयोग गरेर अनियमिमता रोक्न सकिने विश्वास व्यक्त गरे । शनिबार, पुस ७, २०८०
१४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सुरु
यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर शनिबार, पुस ७, २०८०पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग
कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी... शनिबार, पुस ७, २०८०उत्तरी भारतमा चीसोसँगै वायु प्रदुषण बढ्यो
शनिबार बिहान ८.०७ बजे वायुको गुणस्तर ‘निकै खराब’ रेकर्ड गरिएको थियो । शनिबार, पुस ७, २०८०
इटालीका नव–फासीवादी नेताहरूलाई कारागार सजाय
पूर्व रोम नेता गिउलिआनो कास्टेलिनोलाई आठ वर्ष सात महिनाको कारागार सजाय... बिहीबार, पुस ५, २०८०