उरुग्वे र दक्षिण कोरियाको बराबरी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ— कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा जारी खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका हुन् ।

 दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । 

 बल पोसेसनमा पकड जमाएपनि दुबै टाेलीले दक्षिण कोरिया गोल गर्न असफल भयो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:१६
प्रतिक्रिया दिनुहोस्