विज्ञापनको लागी
news.canadanepal@gmail.com
९८५१०६७८९५ LOGIN TO CANADA NEPAL Contact Us
२१ मंसिर २०७९,बुधबार
खेलकुद

उरुग्वे र दक्षिण कोरियाको बराबरी

८ मंसिर २०७९,बिहीबार
उरुग्वे र दक्षिण कोरियाको बराबरी

काठमाडौँ— कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा जारी खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका हुन् ।

 दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । 

 बल पोसेसनमा पकड जमाएपनि दुबै टाेलीले दक्षिण कोरिया गोल गर्न असफल भयो ।

 

प्रकाशित मिति: ८ मंसिर २०७९,बिहीबार
Please Login to Comment!!