अष्ट्रेलियाका चर्चित क्रिकेटर शेन वार्नको निधन

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - अष्ट्रेलियाका चर्चित क्रिकेटर शेन वार्नको मृत्यु भएको छ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व बलर समेत रहेका वार्नको ५२ वर्षको उमेरमा शुक्रबार मृत्यु भएको हो । उनको  ‘शंकास्पद ह्रदयघात’ का कारण मृत्यु भएको बताइएको छ । 

sane.PNG

सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । यस्तै वार्नले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा पनि डेब्यु गरेका थिए । उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । 

सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले एक सय ४५ टेस्ट र एक सय ९४ एकदिवसीय गरी अस्ट्रेलियाबाट तीन सय ३९ खेल खेलेका छन् ।उ 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्