सरकारको अनुरोधमा संसद बैठक स्थगित, अर्को बैठक भोलि बस्ने 

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - बिहिबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । 

सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । अब अर्को बैठक शुक्रबार दिउँसो १ बजेका बोलाइएको छ । 

आज बस्ने बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । 

dd.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५५
प्रतिक्रिया दिनुहोस्