यी बिषयमा छलफल गर्न माओवादीले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

शुक्रबार, मंसिर ९, २०७९

 काठमाडौं - नेकपा माओवादी केन्द्रले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । बैठक फागुन ८ र ९ गते बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

बैठकमा स्थानीय तहको निर्वाचन, समसामयिक राजनीतिक विषय लगायतका विषयमा छलफल हुनेछ । यस्तै बैठकका चयन गर्न बाकीँ पदाधिकारी र केन्द्रीय सदस्यको विषयमा पनि छलफल हुनेछ । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१९
प्रतिक्रिया दिनुहोस्