स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनका मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव गरेको थियो । तर आज बसेको बैठकले बैशाख ३० गते निर्वाचन गर्ने निर्णय गरेको एक नेताले बताए ।  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४८
प्रतिक्रिया दिनुहोस्