मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - बिहिबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सरकारी निवास बालुवाटारमा बस्ने बैठक नियमित बैठक भए पनि कति बजे बस्ने भन्ने तय भएको छ्रैन । यो बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन जेठ ४ गत गर्ने बताइसकेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग जेठ ४ गते निर्वाचन गर्ने बताएपछि आयोग यसको तयारीमा लागेको छ । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:३१
प्रतिक्रिया दिनुहोस्