अनेरास्ववियुको विधान महाधिवेशन फागुन ७ र ८ गते हुने

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विधान महाधिवेशनको मिति तोकिएको छ । 

अनेरास्ववियुको विधान महाधिवेशन आउँदो फागुन ७ र ८ गरिने जनाइएको छ । अनेरास्ववियुले विधान महाधिवेशन काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा गर्ने बताइएको छ । 
 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार