नेभिगेशन
सुरक्षा–अपराध

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

काठमाडौं– सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ। 

आइतबार उनको १० दिनको म्याद थप सकिएपछि पुनः अदालत उपस्थित गराइएको हो। लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध