नेभिगेशन
समाज विविध

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २०० पुग्यो, घाइते १२७ हुँदा अझै २६ जना बेपत्ता 

काठमाडौं– बाढी पहिरोमा परी देशभरी मृत्यु हुनेको संख्या २ सय पुगेको छ। 

नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार दिउँसो साढे ३ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै १२७ जना घाइते भएको र अझै २६ जना बेपत्ता रहेको जनाएको छ।

हालसम्म ४ हजार २२२ जनाको उद्दार गरिएको छ।

latest-1727691582.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशका अधिकांश भागको मौसम सफा रहने