पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ- सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । 

उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्