जसपालाई नयाँ दलकाे मान्यता दिने निर्वाचन आयाेगकाे निर्णय

सोमबार, वैशाख २४, २०८१

काठमाडौं- जनता समाजवादी पार्टीलाई नयाँ दलकाे मान्यता दिने निर्वाचन आयाेगले निर्णय गरेकाे छ।

केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ता भएकाे आयाेगका एक उच्च पदाधिकारीले जानकारी दिए।

आधिकारिक निर्णय केहीबेरमा विज्ञप्तिमार्फत आउने आयाेगले जनाएकाे छ। 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्