नेपालले चौथो विकेट गुमायो

शनिबार, वैशाख २२, २०८१

 काठमाडौँ- वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत नेपालले चौथो विकेट गुमाएको छ । मात्र ५ रन बनाएर दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको छ ।

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।
 

 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्