नेपाललाई सातौँ सफलता

शनिबार, वैशाख २२, २०८१

काठमाडौँ- मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ । सोमपाल कामीले १ रन बनाएका गुणकेश मोतीलाई आउट गरेका हुन् ।

खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले १८.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्