‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौँ - सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्युठान अस्पतालमा उनको बिहीवार उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक अनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्‍याइएको थियो ।

उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । । 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्