४९ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, को कहाँ पुगे ?

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ- ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार(आज) नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।

हेर्नुस् सुची :

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्