कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ- कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् ।

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १४.५ ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्