नेपालले गुमायो दोस्रो विकेट, अनिल शाह १५ रनमा आउट

बुधबार, वैशाख १९, २०८१

काठमाडौं- टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५१ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

अनिलकुमार शाह सातौँ ओभरको चौथो बलमा १५ रन जोडेर आउट भए ।

यसअघि विनोद भण्डारी १५ बलमा १९ रन बनाएर चौथो ओभरको अन्तिम बलमा फाबिएन एलेनको बलबाट क्याच आउट भएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्