इलाम २ उपनिर्वाचन : सुहाङको अग्रता कायमै , दोस्रोमा रुख र मुढाको टक्कर

सोमबार, वैशाख १७, २०८१

इलाम -इलाम क्षेत्र नम्बर २ मा एमालेले  मतले अग्रता लिएको छ । भरखरै सार्वजनिक मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले १० हजार ३ मत पाएका छन् । उनलाई पछ्याउने कांग्रेसका डम्बर खड्काले ६ हजार ९ सय ४४ मत पाएका छन् । उनीहरुबिच ३ हजार ५९ मतान्तर रहेको छ ।

पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५५९१ र रास्वपाका मिलन लिम्बूले १४४३ मत पाएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्