२ रन बनाएर आउट भए कुशल भुर्तेल

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ- नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी-२० सिरिजको दोस्रो खेलमा ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् ।

उनी चौथो ओभरको तेस्रो बलमा आउट भएका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्