नेपाललाई सोमपालले दिलाए पाचौँ सफलता

आइतबार, वैशाख १६, २०८१

काठमाडौ - वेष्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पाचौँ सफलता प्राप्त गरेको छ। सत्रौँ ओभरको पहिलो बलमा सोमपाल कामीले किमो पलको  विकेट लिएका हुन्।

टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले १६.१ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर १०४ रन बनाएर खेलिरहेको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्