इलाम-२ मा सर्वदलीय बैठक सुरू

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ -मतगणनाका लागि इलाम-२ मा सर्वदलीय बैठक सुरु भएको छ । मतगणना हुने स्थल गौतबुद्धसभा गृह सिटी हलमा बैठक बसिरहेको हो ।

बैठकपश्चात् मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।


 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्