अर्थतन्त्रमा सुधार आउने आधार तयार भएको छ : गभर्नर अधिकारी

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रमा नै सुधार भएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकका नीतिगत र बाह्य सुधारले अर्थतन्त्रमा आधार बनेको बताएका हुन् । 

 

गुनसम्मको विप्रेषण आप्रवाह उच्च भएकाले अर्थतन्त्रमा सुधारको आधार तयार भएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्