अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।

अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् ।  नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्