मनकामना केवलकार आज बन्द

शुक्रबार, वैशाख ७, २०८१

मुग्लिङ - मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो । 

मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्